दाङ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का नेत्री एवम् पूर्वमन्त्री रेखा शर्माले दलहरु मिल्नुको विकल्प नभएको बताउनुभएको छ । संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुर दाङले आज आयोजना गरेको प्रदेश नम्बर– ५ को सिमाना हेरफेरको औचित्य चुनौती र यसका समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहने हो भने समस्या झन्…