प्रधानन्यायाधीश जबराकाे एक्सन, दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो

काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा आज काठमाडौँ अदालत निगरानी गरेका छन्। राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएअनुसार बिहीबारदेखि नै अदालतको निगरीना शुरु गरे। न्यायालयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन आफूले काम गर्ने उनको कार्ययोजना…