यस्ता छन् वातावरण सम्मेलनमा नेपालका एजेन्डा

काठमाडाैं– नेपालले आगामी ३ डिसेम्बरबाट पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२४) मा जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसको मारबाट बढी प्रभावित मुलुकको हितमा आफ्ना एजेण्डा अघि सार्ने भएको छ । नेपालजस्तै लजवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसबाट अतिप्रभावित तेश्रो विश्वका मुलुकको हितमा नेपालले विषय उठाउने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले…