फिदा हुसेन हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन

सुनसरी - सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा बिहिबार सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । बुधवार बिहान साढे ६ बजे दुहबी नगरपालिका ९ रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षका हुसेनको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासी बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । प्रहरीले शान्ति…