काठमाडौं– सरकारले ६ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे मन्त्रिस्तरीय बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको हाे। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा कामकाजका लागि तोकिएको हो। आयोगद्वारा…