जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

बाजुरा – जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानाका २३ वर्षीय ओजन बुढा मृत फेला परेका छन् । ४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाण्डुस्थित बीएण्डबी अस्पतालमा मृत भेटिएका हुन् । बुढा काठमाण्डुको चाबिलमा बस्दै आएका थिए भने उनी १२ कक्षामा अध्ययनरत थिए । यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा…