समाचार
रेमिट्यान्सको पैसालाई उत्पादन मुलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग आग्रह गरेको छ । रेमिट्यान्सको अधिकांश हिस्सा

कुरान जलाउने कार्यको स्वीडेनका प्रधानमन्त्रीले गरे निन्दा

एजेन्सी – स्वीडेनका प्रधानमन्त्रीले स्टकहोममा कुरान जलाउने गतिविधिको निन्दा गरेका छन् । उग्र दक्षिणपन्थी राजनीतिज्ञ रासमुस पालुदानले शनिबार स्विडेनको राजधानीस्थित टर्कीको दूतावास अगाडि मुस्लिम धर्मको पवित्र पुस्तकको प्रतिलिपिमा आगजनी गरेका

हरिबोल गजुरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

काठमाण्डु- नेकपा माओवादीका नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन । प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका

निगमको दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न: मन्त्री किराती

काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले

‘चाँदीझैँ टल्किने हिमाल कालो देखिन थाले’

सिन्धुपाल्चोक – चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेका हुन् । यसबाट पर्यटकीय गन्तव्यको रूपमा परिचित यहाँको हेलम्बु,