लमजुङ पहिराेमा परेर चार जनाकाे मृत्यु

काठमाडाैं– लमजुङको मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव बिहीबार फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो । सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव बिहीबार बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार…