जेनजी प्रदर्शनमा ज्यान गुमाएका २ प्रहरीसहित ६ युवाको अन्त्येष्टि (तस्वीरहरु)

काठमाण्डु- जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४ युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ । यस्तै प्रदर्शनमा ज्यान गुमाएका २ प्रहरी जवानको पनि अन्त्येष्टि…