ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउने शीरलाल….

नारायण ढुंगाना काठमाडौं - चितवन, सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउनेक्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षणसँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको…