डलरकाे भाउ १ सय १६ रूपयाँ नाघ्याे

काठमाडाैं– नेपाल राष्ट्र बैंकले मंगलबार डलरको बिक्रीदर मूल्य ११६ रुपैयाँ २३ पैसा तोकेको छ। खरिददर मूल्य ११५ रुपैयाँ ६३ पैसा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिनको तुलनामा डलर १ रुपैयाँ १५ पैसाले महँगो भएको छ। नेपाल राष्ट्र बैंकको बिनिमयदर तथ्याङ्कअनुसार साढे दश वर्षअघि डलरको मूल्य ६२ रुपैयाँको आसपासमा थियो ।…