बढी खादा, भोकै रहँदा, चिल्लो पिरो र मसलादार खाने कुराका कारण ग्याष्ट्रिकको समस्या देखा पर्छ । सहरिया विलासी जीवनका लागि त अहिले ग्याष्ट्रिक निकै चुनौतीपूर्ण रोगका रुपमा देखिदैंछ । कहिलेकाही त ग्याष्ट्रिकले मानिसलाई डिप्रेसनसम्म लैजाने गर्छ । पेट ढुस्स फुल्ने, खाना नपच्ने, पेट दुख्नजस्ता समस्याहरु ग्याष्ट्रिकका क्रममा देखिने गर्छन् । ग्याष्ट्रिकबाट बच्नका लागि आयुर्वेद एक्सपर्ट…