प्रेस काउन्सिल ऐन संशोधन हुँदै

ललितपुर- प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ । ‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताए। कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताए । उनले भने, “दुवैको उद्देश्य सत्यको खोजी…