काठमाण्डु - साउन २४ गतेदेखि ताप्लेजुङमा सञ्चालन हुने तेस्रो ताप्लेजुङ गोल्डकपका विजेता र उपविजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिले यस वर्षको गोल्डकपको पुरस्कार राशिमा वृद्धि गर्ने निर्णय गरेको हो। लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेतालाई ७ लाख र उपविजेतालाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार रकम दिनेगरी आयोजक…