पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक

काठमाण्डु – नेकपा एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट  www.bidyabhandari.com.np  मंगलबार सार्वजनिक भएको छ । वेबसाइटको निर्माणको उद्देश्य केवल भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरणमा सीमित नभई, लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख सोच र अन्तर्राष्ट्रिय मित्रताको प्रवर्द्धनमा उनले दिएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउनु रहेको बताइएको छ । वेबसाइटमा पूर्वराष्ट्रपतिको सार्वजनिक…