धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

धनगढी - अत्तरिया-मोहोना ६ लेन सडक क्षेत्रका अतीक्रमित संरचना हटाउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि आज डोजर लगाएर सडक क्षेत्र खाली गर्न सुरु गरिएको छ । सडक क्षेत्र खाली नहुँदा सडक बिस्तारको कामले गती पाउन सकेको थिएन । काम शुरु भएको धेरै समय बितिसक्दा पनि कामले गती नलिएको भन्दै स्थानियले ठेकेदार कम्पनीको आलोचना हुँदै…