इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

सुनसरी – सुनसरी जिल्लाको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए भने तीमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसके पनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । घाइतेहरूलाई बीपी कोइराला…