दाङमा सात जुवाडे पक्राउ

दाङ – प्रहरीले दाङको घोराहीबाट जुवा खेलिरहेका सात जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ ताससहित बरामद गरिएकाप्रहरलिे जनाएको छ । पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज…