पोखरीमा ११ वर्षिया बालिकाको शव भेटियो

सप्तरी – सप्तरीमा एक बालिकाको शव भेटिएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–८ स्थित शिव मन्दिर अगाडिको पोखरीमा ११ वर्षीया बालिकाको शव फेला परेको हो । शनिबार दिउँसो पोखरीमा नुहाउन जाँदा बेपत्ता भएकी कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्लीको शव शनिबार साँझ पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती…