धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक आन्दोलन सकिएकाले विकास निर्माणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। सहिद रामवृक्ष यादवको २४ औं स्मृति विदशको अवसरमा धनुषाको बरमझियामा आयोजत स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। राजनीतिक अधिकार प्राप्तीको लडाईं सकिएकोले अब सबै एकताबद्ध भएर विकास निर्माणमा लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। सहिद रामवृक्ष…