राष्ट्रिय तथ्याङ्क कार्यालयमा कर्मचारी भर्ना खुल्यो (सूचनासहित)

काठमाण्डु - राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवाका लागि ४ हजार ४३९ जना कर्मचारीको माग गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गरी आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणकको माग गरको हो। सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण…