सलमान–कटरिनाको जोडी पाँच वर्षपछि सँगै, यस्तो छ रेकर्ड ब्रेक गर्ने ट्रेलर

काठमाडौं– बलिउड नायक नायिकाद्वय सलमान खान र कटरिना कैफको जोडी पाँच वर्षपछि पर्दा साटेको छ।     आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको ‘टाइगर जिन्दा हे’ मा उनीहरूको जोडी देखिन लागेको हो।   अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘टाइगर जिन्दा हे’ सन् २०१२ मा रिलिज भएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो।    …