काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो । गणना नहुने अर्थात खेर जाने मत काठमाडौं उपत्यकाकाका तीन जिल्लाको मतदाथता संख्यान बराबार छ । समानुपातिकतर्फ त्यतिकै मात्रामा मत बखर पनि भएको…