गोरखा– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेदवार डाक्टर बाबुराम भट्टराईले निर्वाचन आचारसंहितको ठाडो उल्लघन गरी मौन अवधिमा चुनावी सभा गरेका छन्। भट्टराईले शुक्रबार राति अबरे पालुङटार नगरपालिकाको वडा नम्बर २ मा पर्ने फलामखानीमा चुनावी कार्यक्रम गरेका स्थानीयले बताएका छन्। शुक्रबार बेलुका…