गृहमन्त्रीले गल्ती सच्याए, एसएसपी राजेन्द्रमान श्रेष्ठ डिआईजीमा बढुवा हुने

काठमाडौं - विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ । डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो । श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए । आफ्नो ब्याचमा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ बिरामी…