सुन तस्करीमा संलग्न अधिकृतमाथी सशस्त्रका आईजिपीले लिए कडा एक्सन

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) सञ्जीव मानन्धर सुन तस्करीमा संलग्न भएको खुलेपछि सशस्त्र मुख्यालयले विमानस्थलमा डीएसपीको कमान्डमा नयाँ टोली पठाएको छ । सशस्त्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका इन्स्पेक्टर दामोदर धोडारीको टोलीलाई फिर्ता बोलाई डीएसपी कृष्ण कर्माचार्यलाई खटाएको हो ।   कर्माचार्य सशस्त्र प्रहरी सुरक्षा महाशाखाअन्तर्गत खटिएका हुन् । गलत…