कांग्रेस विवाद : विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गर्दै

काठमाण्डु - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । विशेष महाधिवेशन पक्षधरले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्। पत्रकार सम्मेलनमा विशेष महाधिवेशनका विषयमा जानकारी दिइने जनाइएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरी नियमित महाधिवेशन स्थगित भएको घोषणा गरे पछि त्यस…