महेश बस्नेतको आपत्ति : जेनजीका नाममा उत्तेजना फैलाउने काम भयो

काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा उत्तेजना फैलाउन काम भएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेका कार्यक्रमलाई जेनजीको नाममा ठाउँठाउँमा अवरोध गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाए । जेनजीका नाममा आफूलाई जेनजीको अगुवा ठान्ने बालेन, कुलमान घिसिङ र सुधन गुरुङले षड्यन्त्र गरिरहेका उनको भनाइ छ…