काठमाण्डु - मधेश सरकारले स्नातक उर्तीण बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाको दरले (जीवन निर्वाह) बेरोजगार भत्ता दिने प्रस्ताव गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले राष्ट्रिय युवा नीतिले परिभाषित गरेका प्रदेश भित्रका १८देखि ३५ वर्ष उमेर समूहका १ लाख ४८ हजार बेरोजगार स्नातक उर्तीर्ण युवालाई जीवन निर्वाह गर्न बेरोजगार भत्ता दिने…