बीमामा रहेको बेथितिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं :मन्त्री सुधा

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधिको व्यवस्थापन, आपूर्ति र बीमामा रहेको बेथिति हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधिको व्यवस्थापन, आपूर्ति र बीमा भएको भन्दै ३ वटा कुरालाई प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्,…