काठमाण्डु नेपाल प्रिमियर लिग (एनपीएल) २ अन्तर्गत १३ औं खेलमा आज सुदूरपश्चिमविरुद्ध लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो। सुदूरपश्चिमको टोलीःदीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलाइन,…