भायानेटले ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक

काठमाण्डु – भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्याक छिटो, भरपर्दो र किफायती इन्टरनेट सेवा प्राप्त गर्न चाहने ग्राहकका लागि विशेष रूपमा तयार गरिएको छ । प्याकअन्तर्गत भायानेटले १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका इन्टरनेट योजना प्रदान गरिरहेको छ । सबैभन्दा लोकप्रिय २०० एमबीपीएस वार्षिक प्याकेज अब…