एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ : नेता श्रेष्ठ

काठमाण्डु – जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका राजेन्द्र श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले नेकपा रोजेको बताएका छन् । जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले नेकपामा आएको बताए ।…