एक साताका लागि खाडीका उडान स्थगित, निगमले टिकटको पैसा फिर्ता लिन बोलायो

काठमाण्डु– नेपाल वायुसेवा निगमले दोहा, दुबई र दमामका उडानहरु चैत्र २४ गते सम्मका लागि स्थगित गरेको छ । मध्यपूर्वमा चलेको द्वन्द्वका कारण उक्त देशमा हवाई क्षेत्र आंशिक तथा पूर्ण रुपमा बन्द भएका कारण चैत्र २४ गते सम्मका लागि उडान स्थगित गरेको हो । निगमले आगामी दिनको उडान सम्बन्धमा निगमको सूचना अनुसार वा सम्पर्क गरेर मात्र…