काठमाण्डु – जेनजी आन्दोलनको भावना सम्बोधन गर्ने उद्देश्यका साथ आसन्न चुनावका लागि रवि, बालेन र कुलमानबिच एकता भएको छ । चुनावबाट घण्टी चुनाव चिह्नमा एकल बहुमत ल्याएर स्थिर सरकारको नेतृत्व बालेन्द्र शाह ‘बालेन’ले गर्ने सहमति जुटेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समग्र नेतृत्व रवि लामिछानेले गर्नेछन् । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले…