एमालेले आज देशैभर महाधिवेशन प्रतिनिधि छान्दै

काठमाण्डु - पार्टीको ११ औं महाधिवेशनका लागि नेकपा (एमाले)ले शनिबार देशभर प्रतिनिधि चयन गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार यसका लागि मंसिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ। केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् । एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् ।…