काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै तहका समितिको म्याद ६ महिनासम्म थप गर्ने निर्णय गरेको छ । बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी निर्वाचनका कारण पार्टी महाधिवेशन तत्काल सम्भव नभएको निष्कर्ष निकाल्दै समितिका सबै सदस्य र परिषद्का सदस्यहरूको कार्यकाल थप्ने निर्णय गरेको छ । बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन…