काठमाण्डु - जेनजी अगुवा मिराज ढुङ्गानासहित केही युवाहरूको समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । ढुङ्गानासहित युवाहरूको समूहदे प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको हो। प्रहरीले उनीहरूलाई पक्राउ नगरी निषेधित क्षेत्रबाट बाहिर पठाएको छ । उनीहरू प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन जाँदै थिए । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता पवनकुमार…