काठमाण्डु - नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम सुरु भएको छ। मंसिर २७ देखि २९ गते सम्म काठमाण्डुमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न काम मंगलबारदेखि सुरु भएको हो । यसक लागि अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेका छन् । एमाले संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार अधिकांश जिल्लामा…