काठमाण्डु – नेपाली कांग्रेसले जेनजी आन्दोलन, अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन र आगामी निर्वाचनबारे निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आसन्न चुनावमा सहभागी हुने निर्णय गरेको छ । यी हुन् निर्णयहरू – प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको…