काठमाण्डु- संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गरेको छ। बिहीबार अपराह्न सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसँग छलफल गरेको हो । संसद् सञ्चालन, शपथ ग्रहण, संसदीय दलको कार्यालय लगायतका विषयमा ६ दलका प्रतिनिधिसँग अनौपचारिक छलफल भइरहेको संसद् सचिवालयका सहायक…