काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार सिरहाको लहानदेखि बाराको सिमरासम्म चुनावी कार्यक्रम गर्दैछन् । बुधबार बिहान लहानबाट सुरु हुने सभापति लामिछानेको कार्यक्रम साँझ सिमरामा सम्पन्न हुनेछ । उनी सिरहाको लहान र मिर्चैयाको कार्यक्रम सकेर धनुषाको ढल्केवर, जनकपुर, महोत्तरीको बर्दिवास हुँदै सर्लाही प्रवेश गर्नेछन् । सभापति लामिछानेलाई सर्लाहीमा रास्वपाका सर्लाही–४ का उम्मेदवार…