काठमाण्डु – शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्कासहित प्रमाणपत्र प्रदान गरी उनीहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा…