बिहारमा सजिलो छैन नयाँ सरकारको बाटो

काठमाण्डु - भारतको बिहारमा हालका मुख्यमन्त्री नितीश कुमारको नेतृत्वमा एनडीएले शानदार जित दर्ता गरेको छ । जसका कारण नितीश कुमार फेरि मुख्यमन्त्री बन्ने लगभग पक्का छ । बिहारमा आधारभूत पूर्वाधार, शिक्षा, रोजगार तथा महिलाको सशक्तीकरण जस्ता क्षेत्रमा नितीश कुमारले धेरै महत्त्वपूर्ण कदम चालेका कारण उनी नै फेरि मुख्यमन्त्री बन्ने सम्भावना धेरै छ । गत २०…