काठमाण्डु - पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट बस दुर्घटना भएको छ । डडेलधुराबाट काठमाण्ड आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटना २२ यात्रु घाइते भएका छन् । घाइतेको उद्धार गरी लमही अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट…