अमेरिकाको घोषणा-इरानी नेताहरूको बारेमा जानकारी दिनू, १ करोड डलर लैजानू

काठमाण्डु - अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रमुख नेताहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा गरेको छ। अमेरिकी विदेश विभागले जारी गरेको सूचनामा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका १० जना प्रमुख नेताहरूको नाम उल्लेख छ । तर तीमध्ये केवल ६ जनाको नाम र तस्बिरहरू मात्रै विदेश विभागले सार्वजनिक गरिएको छ।…