सिलम साक्माले मृत्यूलाई छेके जस्तै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले रास्वपा दु:खको समाधान गर्ने पार्टी बन्न चाहेको बताएका छन् । रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय जनतालाई तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी रास्वपा बन्ने बताए । उनले भने, ‘खाना खानुभयो ? बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर…