जेन जी आन्दोलनमा संसद् भवनभित्रैबाट गोली चल्यो : आयोग

काठमाण्डु - जेनजी आन्दोलनमा संसद्भित्रबाट गोली चलेको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ । आयोगले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा नयाँ बानेश्वरस्थित संसद्भित्रबाट गोली चलेको तर गोली कसले चलाएको यकिन गर्न नसकिएको बताएको छ । नेपाली कांग्रेसले शनिबार आयोजना गरेको एक कार्यक्रममा आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो,…