श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाण्डु - श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाण्डुको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो । घाइते भएकी भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ…