एनपीएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाण्डु - विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग  (एनपीएल) को खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो। विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी…